back
CTIZAN AD

आन्दोलनमा उत्रिए पुनर्निमाण प्राधिकरणका इन्जिनियरहरु, ३०० बढी पक्राउ

वि.सं.२०७८ असार ११ शुक्रवार

1.1K 

shares

११ असार, काठमाडौं । आफूहरु ले राखेको विभिन्न मागहरु पूरा नभएको भन्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा कार्यरत इन्जिनियरहरु आन्दोलनमा उत्रिएका छन् ।

शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका ३०० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहितका अध्यक्ष ई. अविनाश अमरले बताएका छन् ।

May be an image of 2 people, people standing, motorcycle, road and crowd

सरकारले आफूहरुको व्यवस्थापनमा चासो नदिएको भन्दै ३२ जिल्लाका कर्मचारीहरुले राजिनामाको घोषणा समेत गरेका छन् ।

May be an image of 5 people, people standing and road
राष्ट्रिय पुनर्निमाण प्राधिकरणले हामीलाई दिने भनेको सुविधाहरुबाट बन्चित गराउँदा चरणबद्ध आन्दोलन घोषणा गरेको महिनौ बितिसक्दा पनि मागहरु प्ररा नहुने देखेपछि र सरकारले हाम्रो व्यवस्थापनमा चासो नदिँदा बाध्य भएर ३२ जिल्लाका सम्पूर्ण साथीहरु राजिनामा आजैका मितिबाट लागू हुने गरी दिँदैछौं ।’ राष्ट्रिय पुननिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिद्धारा शुक्रबार जराी विज्ञप्तिमा भनिएको छ ।

May be an image of 1 person, standing, sitting and outdoors

May be an image of text

 

वि.सं.२०७८ असार ११ शुक्रवार १७:०३ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...