back
CTIZAN AD

एनआईसीको एशिया बैंकको स्वामित्वमा रहेका ५ कम्पनीको संस्थापक शेयर लिलामीमा

वि.सं.२०७८ असार १५ मंगलवार

639 

shares

१५ असार, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको पाँच वटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ ।

बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ८४ हजार ९९५ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५८ हजार ५६८ कित्ता, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५५ हजार ७० कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र नेशनल लाईफ इन्स्योरेन्सको २५ हजार ९९६ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको हो ।

आरएमडीसी लघुवित्तको प्रतिकित्ता ४४१, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता ५३१, महुली लघुवित्तको प्रतिकित्ता ७३०, नागरिक लगानीकोषको प्रतिकित्ता १ हजार २०० र नेशनल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता ४१० मूल्य तोकिएको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार १३:०४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...