back
CTIZAN AD

दाङमा निशेधाज्ञाको अवधि थपियो

वि.सं.२०७८ असार १६ बुधवार

684 

shares

शोभा बन्जाडे, दाङ । दाङमा असार २२ गतेसम्म निशेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार सरकारी कार्यालय, बैंक तथा बित्तीय संस्थाहरु भने नियमित खुल्ने भएका छन् ।

जिल्ला सहायक प्रमुख चिरञ्जीवी रानाका अनुसार स्वास्थ्य मापदण्ड पालना गर्दै जिल्लाभित्र निजि तथा सार्बजनिक यातायात संचालन गर्ने, विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म बजार खुल्ने, सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु नियमित खुल्ने निर्णय भएको छ ।

त्यस्तै बिहान १० बजेदेखी बेलुकी ६ बजेसम्म होटेलले स्वास्थ्य मापदण्ड अनुसार खानेकुरा तयार गरेर प्याकिङ गरेर बेच्न पाउने भने यथावत कायम राखिएको छ ।

यस अघि असार १५ गतेसम्म लकडाउनको मिति तोकिएको थियो । केन्द्रको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

No description available.

वि.सं.२०७८ असार १६ बुधवार १०:५६ मा प्रकाशित

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...