back
CTIZAN AD

नेको इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०७८ असार १७ बिहीवार

696 

shares

१७ असार, काठमाडौँ । नेको इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज असार १७ गते अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि नेकोले असार १८ गते शुक्रबारबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । यसकारण आज असार १७ गतेसम्म शेयर खरिद गर्नेले प्रस्तावित बोनस शेयर प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले असार ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ ।

कम्पनीको वार्षिक साधारण सभा असार ३१ गते ज्ञानेश्वरमा रहेका आफ्नै भवनमा भर्चुअल माध्यमबाट हुनेछ ।

वि.सं.२०७८ असार १७ बिहीवार ११:५६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...