back
CTIZAN AD

सशस्त्र प्रहरीका १५ डीएसपी एसपी बढुवामा सिफारिस, हेर्नुस् नामावली

वि.सं.२०७८ साउन १ शुक्रवार

861 

shares

१ साउन, काठमाडौं । सशस्त्र प्रहरी बलका १५ डीएसपी एसपी बढुवामा सिफारिस भएका छन् ।

गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको बढुवा समितिले १५ डीएसपीलाई एसपी बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा नेपाल प्रहरीको असईबाट २०५८ मा सेवा प्रवेश गरेकाहरु मात्र परेका छन् ।

एसपी बढुवा सिफारिस भएका डीएसपीहरुमा राजेन्द्र अधिकारी, ज्ञानप्रसाद भूर्तेल, गोपी चन्द, अम्मरबहादुर ऐर, लेखनाथ खनाल, जीवनबहादुर केसी, चेतसिंह थापा छन् । त्यसैगरी, अच्यूतकुमार मजगैया, त्रिभुवन बिष्ट, सुनिल केसरी, राजेन्द्रकुमार श्रेष्ठ, मनहरि कुइकेल, सुशील सुवेदी, बिमल डाँगी र धनबहादुर सिंह रहेका छन् ।

वि.सं.२०७८ साउन १ शुक्रवार १९:३५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...