back
CTIZAN AD

राप्रपा नुवाकोट विपद् व्यवस्थापनमा जुट्यो

वि.सं.२०७८ साउन १ शुक्रवार

810 

shares

१ साउन, नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोट विपद् व्यवस्थापनमा जुटेको छ। समाजमा अकस्मात आइपर्ने प्राकृतिक प्रकोप, रोगको महामारी एवं अन्य प्रकारका बिपतहरुबाट पीडित व्यक्ति एवं समुहलाई तत्काल उद्दार गरि मानवीय कार्यमा सहयोग पुर्याउने उद्देश्यले राप्रपा नुवाकोटले  ‘विपद् व्यवस्थापन समाज नुवाकोट’ स्थापना गरेकाे छ ।

राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको प्रमुख संरक्षकत्वमा स्थापित समाजमा नुवाकोटमा सक्रिय ३१ जना समाजसेवी सल्लाहकार रहेका छन् । कृष्णप्रसाद पाण्डेको संयोजकत्वमा ७ सदस्यीय कार्य संचालन समिति गठन भएको छ । सस्थाको ६ वटा बिभागहरु रहेका छन् ।

उक्त बिभागको प्रमुखहरुमा जनकराज पाठक(सञ्चार) फणिराज लोहनी(राजु) (श्रोत साधन व्यवस्थापंन), सुन्दर पाण्डे (आर्थिक), तेज लामा (स्वयंसेवक), ज्योति मुड्वरी (प्रशासन) र श्यामकृष्ण गजुरेल(स्वास्थ्य) रहेका छन् ।

त्यसैगरी संचार विभागको उपप्रमुखमा नारायण अधिकारी,आर्थिक बिभागको उपप्रमुखमा कन्छा लामा, प्रशासन बिभागको उपप्रमुखमा दिपेश पाण्डे छन् । निश्चल शाही (सञ्चार), नवराज सिलवाल र रत्नप्रसार रिजाल (प्रशासन), ईन्द्र श्रेष्ठ र बिष्णुहरि पाण्डे (स्वास्थ्य) बिभागको सदस्यहरु रहेका छन् ।

यो संस्था विशुद्ध सामाजिक संस्था हो । अतः यस कर्यमा सहयोग पुर्याउन चाहनुहुने व्यक्तिहरुले संस्थासंग सम्पर्क राखी सहयग पुर्याउन संस्थाले अपिल गरेको छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १९:१० मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...