back
CTIZAN AD

माधव नेपाल र महन्त ठाकुरको नयाँ दल दर्ता प्रक्रिया आज टुंगो लाग्ने

वि.सं.२०७८ भदौ ९ बुधवार

702 

shares

९ भदौ, काठमाडौं । माधव कुमार नेपाल र महन्त ठाकुर नेतृत्वको नयाँ दल दर्ताको प्रक्रिया आज टुंगो लाग्ने भएको छ ।

निर्वाचन आयोगले नेता नेपालको नेतृत्वमा प्रस्तावित पार्टी नेकपा एकिकृत समाजवादी र ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता प्रक्रियाको टुंगो आज लगाउने भएको हो ।

दल दर्ताको निवदेन दिएका दुवै पार्टीका नेतृत्वसहित अन्य नेताहरुरुलाई आयोगले आज सनाखतका लागि बोलाएको छ । आयोगले सनाखतका लागि साढे दुईघण्टाको समय दिएको बताइएको छ । विहान ११: ३० बजेदेखि दिउँसो २ बजेसम्ममा सनाखतका लागि नेताहरु आयोगमा उपस्थित हुनुपर्ने जनाइएको छ ।

वि.सं.२०७८ भदौ ९ बुधवार ०९:५२ मा प्रकाशित

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

सुरुङ्गा (झापा) । सरकारले सार्वजनिक तथा सरकारी स्वामित्वको जमिन संरक्षण...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...