back
CTIZAN AD

नारायणी लगायतका नदीको बहाव बढ्यो, उच्च सर्तकता अपनाउन अनुरोध

वि.सं.२०७८ भदौ १० बिहीवार

750 

shares

१० भदौ, काठमाडौं । आज राति देखि भोली सम्म नारायणी र यसका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने भन्दै तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रमा उच्च सकर्तकता अपनाउन अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागद्धारा जारी सूचना अनुसार कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा सतर्कता आसपास पुग्न सक्ने हुनाले सर्तकता अपनाउन अनुरोध गरिएको हो ।

त्यस्तै देशैभरिका मध्यपहाड, चुरे र तराई भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाब हुने सम्भावना रहेकोले उक्त अवधिभर तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । file photo

वि.सं.२०७८ भदौ १० बिहीवार २१:०० मा प्रकाशित

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...