back
CTIZAN AD

पूर्व सांसद मञ्चद्वारा स्थलगत निरीक्षण

वि.सं.२०७३ फागुन १४ शनिवार

792 

shares

 १४ फागुन,रसुवा । पूर्व सांसद मञ्चका पदाधिकारीद्वारा रसुवा जिल्लाका भूकम्प प्रभावित बासिन्दाको अवस्था र पुनःनिर्माणमा भएको कार्यप्रगतिका बारेमा शुक्रबार स्थलगत निरीक्षण गरेको छ ।

भूकम्प प्रभावित छेकु लामाका अनुसार भूकम्पले जमिन क्षति पु¥याई बेत्रावती क्षेत्रमा बसोबास गर्ने हाकु र डाँडागाउँ गाविसका बासिन्दाको शिविरमा पुगी पूर्व सांसद मञ्चका पदाधिकारीले स्थलगत निरीक्षण गर्नुभएको थियो ।

स्थलगत भ्रमणमा मञ्चका अध्यक्ष झलकनाथ वाग्ले, उपाध्यक्ष गोविन्दबहादुर शाह, सदस्य सुरेन्द्र हमाल, वीरबहादुर सिंह, नरबहादुर हमाल, देवराज घिमिरे, हिक्मतबहादुर शाही, शीला यादव र कार्यक्रम संयोजक डा रमेशबहादुर थापा समेत रहनुभएको बताइएको छ ।

सो टोलीले यहाँका सरोकारवाला निकायबीच भूकम्पले पु¥याएको क्षति र पुनःनिर्माणको बारेमा जानकारी लिएको थियो । रासस

वि.सं.२०७३ फागुन १४ शनिवार ०३:०९ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...