back

टोर्नाडोद्वारा अष्ट्रेलियालीमा क्षति

वि.सं.२०७८ असोज १४ बिहीवार

150 

shares
RBB AD
NTC AD

१४ असोज, काठमाडौँ । बिहीबार सिड्नीको पश्चिमी ग्रामीण क्षेत्रमा आएको आँधीले घर र बिजुली आपूर्तिमा क्षति पुर्याएको छ ।

मौसम विज्ञान ब्युरोका अनुसार आँधी अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरको पश्चिममा विकसित टोर्नाडोले बाथर्रस्ट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। त्यहाँका घर, बिजुली आपूर्ति र रूखहरूमा व्यापक क्षति पुगेको समाचारहरू प्राप्त भएका छन् ।

समाचारअनुसार २५ देखि ३० किलोमीटर सम्मका आपूर्ति लाइनहरूमा व्यापाक क्षति पुगेको छ। त्यो क्षेत्रमा चट्याङ् आउँन सक्ने हुनाले सतर्क रहन समेत आग्रह गरिएको छ। यस किसिमका टोर्नाडो आउँनु अष्ट्रेलियामा सामान्य जस्तै भए पनि क्षति भने कमै हुने गर्छ। यसै बीच न्यु साउथ वेल्सको आपत्कालीन सेवा विभागले उच्च जोखिमका क्षेत्रमा सचेत रहन आग्रह गरेको छ।

वि.सं.२०७८ असोज १४ बिहीवार १६:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति...

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

टोक्यो । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको...

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

क्यानबेरा । अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय...

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

अस्ताना । आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

माले । माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार...