बुटवल । लोकसेवन आयोगको बुटवल कार्यालयले निम्न मितिमा विभिन्न पदका लागि हुन लागेको लिखित परीक्षाको कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
कार्यालयद्धारा सोमबार जारी सूचना अनुसार रा.प तृतीय श्रेणी, विद्यालय निरीक्षक तथा रा.प.अनं. द्धितीय श्रेणी खरिदार वा सो सरह (अप्राविधिक), पदको लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको हो ।
यस्तो छ सूचना

वि.सं.२०७८ कात्तिक ९ मंगलवार ११:५० मा प्रकाशित






























