back
CTIZAN AD

नेचर सुपर मार्केटको तेस्रो शाखा भक्तपुरको बालकोटमा

वि.सं.२०७८ मंसिर २८ मंगलवार

687 

shares

काठमाडौं । नेचर सुपर मार्केट प्रा.लि.को तेस्रो शाखा सुर्यबिनायक, ३ बालकोट, अधिकारी टोलमा खुलेको छ । सोमवार एक कार्यक्रमबीच सु.न.पा. बडा नं. ३ का अध्यक्ष शिवबरण खत्री एवं वरिष्ठ हास्य कलाकार, चर्चित नायिका एवं सफल निर्देशक दिपाश्री निरौलाले शाखा शुभारम्भ गरेका हुन् । गत वर्ष कात्तिक महिनादेखि काठमाडौंको मैतीदेवी चोकबाट सञ्चालनमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गरेको थियो । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव सँगालेका व्यवसायीहरूको नेतृत्वमा नेचर सुपर मार्केट सञ्चालनमा रहेको छ ।

‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपर मार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरू ग्राहकमाझ उपलब्ध गराउने प्रालिका अध्यक्ष जनक धामीले जानकारी दिए । ‘बालकमोट आसपासका उपभोक्तालाई सहज रुपमा खाद्यान्न तथा ग्रोसरी सामान उपलब्ध गराउन शाखाले सहयोग पु¥याउनेछ,’ उनले बताए ।

प्रालिले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइरहेको जनाएको छ । शाखा शुभारम्भको अवसरमा प्रालिले खाद्यान्न तथा ग्रोसरी सामानहरूमा ३ देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सञ्चालक समिति सदस्य तारामान धामीले जानकारी दिए । छुट अवधि १ महिनासम्म जारी रहनेछ प्रालिले जनाएको छ ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार ११:१६ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...