back
CTIZAN AD

हृदयदेश त्रिपाठीले खोले नयाँ पार्टी

वि.सं.२०७८ मंसिर २८ मंगलवार

597 

shares

काठमाडौं । पूर्वमन्त्री हृदयदेश त्रिपाठीले नयाँ पार्टी खोलेका छन् ।

तत्कालिन राष्ट्रिय जनता पार्टीबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएर हृदयदेश त्रिपाठीले मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ पार्टीको घोषणा गरेका हुन् ।

तत्कालीन नेकपाको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र स्वास्थ्यमन्त्री समेत रहेका त्रिपाठी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएका त्रिपाठीले जनता प्रगतिशील पार्टी नेपालको घोषणा गरेका हुन् ।

पार्टीका संयोजक आफै रहेका त्रिपाठीले देशमा दलहरुको कमी भएर आफुले पार्टी गठन गरेको नभइ बैचारिक शून्यता भएको वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायापालिका प्रभावहीन तथा गतिहीन भइरहेको अवस्थामा संविधानको कार्यान्वयनलाई बाधा उत्पन्न भइ राजनीतिक लिक बाहिर गएको अवस्थामा आफ्नो पार्टीले राजनीतिलाई सहि बाटोमा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

‘संविधानको कार्यान्वयनमा देखिएको जटिलताको पहिचान गरी आगाममी निर्वाचन पूर्व सहमति प्राप्त बुँदाहरुमा संविधान संशोधन गर्न आवस्यक छ । यस कार्यले एकातिर संविधान कार्यान्यवनको क्रममा देखिएका वाधा÷अवरोध समाप्त हुनेछन् भने अर्कोतिर नयाँ आशावादको मनोविज्ञान संचारित हुनेछ । ’ पार्टी घोषणाका क्रममा जारी विज्ञप्तिमा भनिएको छ ।

 

 

 

 

वि.सं.२०७८ मंसिर २८ मंगलवार १३:५० मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...