back
CTIZAN AD

कांग्रेस नयाँ नेतृत्वका लागि सुरु भयो दोस्रो चरणको निर्वाचन

वि.सं.२०७८ मंसिर २८ मंगलवार

666 

shares

काठमाडौ ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन सुरु भएको छ । निर्धारित समयमै सुरु भएको निर्वाचनका लागि मतदाताहरु लाइनमा बसेका छन् ।

राष्ट्रियसभागृह बाहिर मतदानका लागि लाइनमा बसेका मतदातालाई सभापतिका प्रतिस्पर्धी शेर बहादुर देउवा र डा. शेखर कोइरालाले भेटेर मत मागिरहेका छन् । दोस्रो चरणको निर्वाचनका लागि देउवाले मतदान गरिसकेका छन् ।

सोमबार भएको निर्वाचनमा देउवा र कोइरलालाले ५० प्रतिशत मत नकटाएपछि पुनः दोस्रो चरणको मतदान सुरु भएको हो । सोमबारको निर्वाचनको नतिजा अनुसार देउवाले २२५८ र कोइरालाले १७०२ मत प्राप्त गरेका थिए ।

सभापति पदमा कोइरालालाई जिताउन भन्दै गगन थापाले गरे यस्तो अपिल

वि.सं.२०७८ मंसिर २८ मंगलवार १६:१२ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...