back
CTIZAN AD

एमसीसी सम्झौता जसरी पनि अघि बढाउने तयारीमा देउवा, आगामी संसद बैठकमा टेबल गर्ने

वि.सं.२०७८ मंसिर २९ बुधवार

657 

shares

काठमाडौं । प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसीसँग सम्झौता टेबल हुने भएको छ । बालुवाटार स्रोतले जनाएअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीको विषयमा संसदमै बृहत छलफल गर्ने गरि अगाडि बढाउन लागि परेका हुन् ।

बताइएअनुसार देउवा मंगलबार शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकले सम्झौता टेबल गर्न चाहेका थिए । देउवा सम्झौता टेबल गर्ने विषयमा गठबन्धनभित्रका दलहरुसँग पनि छलफल गरेका छन् ।

देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटक–पटक छलफल गरेका छन् । प्रचण्डले भने सर्वदलीय छलफल गरी टुंगोमा पुग्न आग्रह गरेको बुझिएको छ ।

प्रचण्ड संशोधन नगरी एमसीसीलाई संसदमा अघि बढाउने पक्षमा नरहेको बुझिएको छ । तर देउवाले भने आगामी बैठकमा एमसीसी टेबल गर्ने र त्यसपश्चात सर्वदलीय बैठक राख्ने तयारीमा छन् ।

देउवाको अडानका कारण गठबन्धनभित्र भने असन्तुष्टी बढेको बुझिएको छ ।

एमालेको निरन्तर अवरोधको कारण मंगलबार स्थगित बैठक आगामी पुस ६ मा बोलाइएको छ ।

वि.सं.२०७८ मंसिर २९ बुधवार १६:१५ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...