back
CTIZAN AD

कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगनको भारी अग्रता, दोस्रोमा प्रदीप पौडेल

वि.सं.२०७८ पुस १ बिहीवार

636 

shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा गगन थापाले अग्रता लिएका छन् ।

साढे ५ सय जति मत गन्दा गगन थापाले २ सय मत पाएका छन् । जुन अन्य प्रतिस्पर्धीभन्दा झण्डै दोब्बरले बढी हो ।

यसैगरि दोस्रोमा प्रदिप पौडेलले लिड गरिरहेका छन् । उनलाई विश्वप्रकाश शर्मा र प्रकाशशरण महतले पछ्याईरहेका छन् ।

पौडेलले ११० मत पाउँदा शर्माले १०४ र महतले ९१ मत पाएका छन् ।

यसैगरि अर्का प्रतिस्पर्धी मिनेन्द्र रिजालको पक्षमा ५५ र राजाराम कार्कीको पक्षमा ५ मत परेको छ ।

वि.सं.२०७८ पुस १ बिहीवार ११:५६ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...