back
CTIZAN AD

निकै फराकिलो मतले अग्रता बढाउँदै गगन, अन्यभन्दा झण्डै दोब्बरले अगाडि

वि.सं.२०७८ पुस १ बिहीवार

768 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको परिणाममा महामन्त्रीका उम्मेदवार गगन थापा भारी मतले अग्रता लिएका छन् ।

९ सय मत गन्दा थापाले ५५९ मत पाएका छन् । जुन अन्यभन्दा निकै मतले अघि हो ।

थापालाई विश्वप्रकाश शर्माले पछ्याइरहेका छन् । दोस्रो स्थानमा शर्माले ३५७ मत ल्याएका छन् ।

शर्मालाई प्रदिप पौडेल, प्रकाशशरणम महतले पछ्याइरहेका छन् । पौडेलले ३ सय र महतले २९७ मत पाएका छन् ।

अर्का प्रतिस्पर्धी मिनेन्द्र रिजालले १५३ र राजाराम कार्कीले ३१ मत पाएका छन् ।

वि.सं.२०७८ पुस १ बिहीवार १२:२६ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...