back
CTIZAN AD

महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता, अन्य उम्मेदवार धेरै पछि

वि.सं.२०७८ पुस १ बिहीवार

696 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्रीका पदको मतगणना जारी छ । बिहान १० बजेदेखि चलिरहेको मतगणनामा महामन्त्रीका उम्मेदवार गगन थापाले निकै फराकिलो अग्रता बनाएका छन् ।

१४९५ मत गन्दा थापाले ९५५ मत ल्याएका छन् ।

केही पछाडि देखिएका विश्वप्रकाश शर्माले पछिल्लो मतपरिणाममा थापालाई पछ्याउन खोजिरहेका छन् । शर्माले हालसम्म ६६० मत ल्याएका छन् ।

मतपरिणामअनुसार अन्य उम्मेदवारको भने निकै कमजोर उपस्थिति छ । अन्य उम्मेदवार प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९ र मिनेन्द्र रिजालले २७५ मत पाएका छन् ।

त्यस्तै अर्का उम्मेदवार डा. राजाराम कार्की ४६ मत पाएका छन् ।

वि.सं.२०७८ पुस १ बिहीवार १३:०२ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...