back
CTIZAN AD

चार क्रिकेटरले गरे क्यानलाई यस्तो आग्रह (विज्ञप्तिसहित)

वि.सं.२०७८ पुस २ शुक्रवार

657 

shares

काठमाडौं । क्रिकेट क्षेत्रमा पछिल्लोपटक विकसित भइरहेको घटनाक्रमप्रति चार क्रिकेटरले दुःख व्यक्त गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आफूहरुमाथि कारबाही गर्ने निर्णय गरेकोमा यसलाई पुनर्विचार गर्न आग्रह समेत गरेका छन् ।

‘नेपाली क्रिकेटमा विकसित भइरहेको पछिल्लो घटनाक्रमले हामीलाई निकै दुःखी बनाएको छ । यतिबेला हामी खेलाडीहरु त्(द्दण् ग्लोबल क्वारलिफायर र ध्ऋीऋ जस्ता महत्वपूर्ण प्रतियोगिताहरुको तयारीमा व्स्त हुन पाउनु पर्ने थियो । तर, स्पष्टीकरण दिइरहनु पर्ने अवस्था बनेको छ । यो राम्रो लागेको छैन ।’ क्रिेकटर ज्ञानेन्द्र मल्ल, दीपेन्द्र ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीद्धारा शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले क्यानलाई आफ्नो अभिभावकिय भूमिका पूरा गर्न समेत अनुरोध गरेका छन् ।

Image

Image

Image

 

 

 

वि.सं.२०७८ पुस २ शुक्रवार २०:३६ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...