back
CTIZAN AD

आयतमा राष्ट्र बैंकको कडाई

वि.सं.२०७८ पुस ५ सोमवार

702 

shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आयतमा कडाई गर्नेगरि बैंक तथा बित्तिय संस्थाहरुलाई परिपत्र गरेको छ ।

सोमबार बाणिज्य बैंक तथा विकाश बैंकहरुलाई एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले कडाइ गर्ने संकेत गरेको हो ।

राष्ट्र बैंकको परिपत्र अनुसार अबदेखि चिनी, चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा तथा भिनागर, चुरोट तथा सुर्तिजन्य बस्तुहरु, अत्तर, कस्मेटिक सामान, काठबाट निर्मित सामानहरू, जुत्ता चप्पल, छाता तथा लठ्ठी, मार्वल, सिमेन्ट, प्लास्टर तथा सेरामिक बस्तु, सुन, चाँदीजस्ता वस्तु आयात गर्दा सत प्रतिशत नगद मार्जिन राख्नुपर्नेछ व्यवस्था गरिएको छ ।

सैगरी गाडी र मोटरसाइकल आयातमा ५० प्रतिशत मात्रै मार्जिन रकम राखेर प्रतीतपत्र खोल्न सकिने छ ।

उता विद्युतीय सवारी आयतका हकमा भने राष्ट्र बैंकले मार्जिनको नीति लिइएको छैन ।

अबदेखि बस्तु आयतको लागि प्रतितपत्र खोल्दा तोकिए अनुसारको नगद मार्जिन लिनु पर्नेहुन्छ । तर यस अघिभने बस्तु आयतको प्रकृया सुरु गर्दा नगद मार्जिन राख्नु पर्ने अनिवार्य व्यवस्था थिएन ।

राष्ट्र बैंकले परिपत्र जारिगरिसकेपछि मंगलबारबाट नै आयतकर्ताले तोकिएको रकम बैंकमा जम्मा गरेपछि मात्र प्रतितपत्र खोल्न सक्नेछन् ।
सोमबार जारी गरेको परिपत्र पछि अहिलेको तरलताको समस्यमा केहि कमिहुने अपेक्षा राष्ट्र बैंकको छ । त्यस्तै घटामा रहेको सोधनान्तर स्थिति र घटिरहेको बिदेशी मुद्राको सञ्चितिमा पनि सुधार हुने अपेक्षा राष्ट्र बैंकाले गरेको छ ।

हेर्नुहास् राष्ट्र बैंककाे परीपत्र

No description available.No description available.No description available.

वि.सं.२०७८ पुस ५ सोमवार २२:१६ मा प्रकाशित

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व...