back
CTIZAN AD

माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री विजयी अन्य को-को विजयी भए त ?

वि.सं.२०७८ पुस ६ मंगलवार

858 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् ।

प्रदेशको सोमबार सम्पन्न प्रदेश सम्मेलन अन्तर्गत भएको निर्वाचनमा सिन्धुपाल्चोकका पौडेलले १६२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्प्रर्धी दीनानाथ गौतमले ८६ मत ल्याएर पछि परेका थिए ।

May be an image of 4 people and people standing

तयसैगरी तीन उपाध्यक्षमा रुपा महर्जन १७८, रामप्रसाद ढुंगाना १०१ र प्रेम बहादुर पुलामी (छिन्तु) १३८ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी परेको थियो ।

May be an image of 14 people and people standing

त्यस्तै १ सचिवका लागि ८ जनाको उम्मेदवारी परेकोमा इन्द्र बहादुर थिङ .(छिन्ताङ) १४९ मतसहित विजयी भएका छन् भने तीन सहसचिव पदमा दलबहादुर बुर्लाकोटी ११५, माधव प्रसाद लामिछाने १०८ र प्रकाश श्रेष्ठले १०८ मत ल्याएर विजयी भएका छन् । सहसचिवका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।

May be an image of 9 people, people standing and indoor

त्यसैगरी प्रदेशको कोषाध्यक्षमा संगीता भट्टराई १५३ मतसहित विजयी भएको निर्वाचन समितिका प्रमुख सुन्दरराज रेग्मीले जानकराी दिएका छन् ।

सहमतिबाट नेतृत्व चयन गर्न गरिएको प्रयास असफल भएसँगै नेकपा ९माओवादी केन्द्र०ले बागमती प्रदेशको नेतृत्व चुनावी प्रक्रियाबाट चयन गरेको हो ।

No photo description available.

यी हुन् बागमती प्रदेशमा नेतृत्व लिन खोज्ने माओवादी नेताहरु (नामावलीसहित)

वि.सं.२०७८ पुस ६ मंगलवार ०७:५५ मा प्रकाशित

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व...

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

काठमाडौँ । नेपाली कांग्रेसले हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र...

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल  । इजरायली सेनाले बिहीबार जनाएको अनुसार लेबनान सीमाना नजिक...

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल...

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १०...