back
CTIZAN AD

यी हुन् बागमती प्रदेशमा नेतृत्व लिन खोज्ने माओवादी नेताहरु (नामावलीसहित)

वि.सं.२०७८ पुस ५ सोमवार

708 

shares

काठमाडौं । सहमतिबाट नेतृत्व चयन गर्न गरिएको प्रयास असफल भएसँगै नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ र बागमती प्रदेशको नेतृत्व चुनावी प्रक्रियाबाट चयन गर्ने भएको छ ।

प्रदेश कमिटी र केन्द्रको निर्देशन पनि लागु हुने अवस्था नभएपछि दुई प्रदेशमा नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो ।

नेकपा माओवादी केन्द्र केन्द्रीय निर्वाचन आयोग बागमती प्रदेश निर्वाचन समितिका अनुसार बागमती प्रदेश अध्यक्ष पदमा दिनानाथ गौतम र सरल सहयात्रीको उम्मेदवारी परेको छ भने तीन उपाध्यक्ष पदकाका लागि दिपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान (मदन), शिव कोइराला ज्वाला, श्रीगोविन्द मर्हजन, प्रेमबहादुर पुलामी छिन्नु, रामध्वज डल्लाकोटी, दिल बहादुर विक ‘विनोद’ र अमर बहादुर विश्वकर्मा गरी १० जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी १ सचिव पदका लागि धर्म मर्हजन, रामचन्द्र अधिकारी, इन्द्र बहादुर थिङ (छिन्ताङ), अन्जानकुमार तिमिलसीना, द्रोण बहादुर शिवाकोटी, महेश्वर फुयाँल र दल बहादुर बुर्लाकोटी गरेर ८ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी ३ सहसचिवका लागि माधव प्रसाद लामिछाने, नवराज ढुंगाना (विश्वास), प्रकाश श्रेष्ठ, पर्शुराम रिमाल, शिवबहादुर खाती, सन्जय लामा र लालकुमारी पुन गरी ६ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी १ कोषाध्यक्षका लागि तोत्रकुमारी अधिकारी (इन्दिरा), विदुर खड्का र संगीता भट्टराई गरी ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

माओवादीमा पनि चुनावी प्रक्रियाबाट नेतृत्व, प्रदेश १ र बागमतीमा नेतृत्व छान्न निर्वाचन हुने

वि.सं.२०७८ पुस ५ सोमवार २०:०५ मा प्रकाशित

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व...