back
CTIZAN AD

माओवादी स्थायी कमिटीमा प्रचण्डको राजनीतिक पेश, अर्को बैठकमा छलफल हुने

वि.सं.२०७८ पुस ९ शुक्रवार

648 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनका लागि तयार गरेको राजनीतिक प्रस्ताव पेश भएको छ । शुक्रबार बिहान बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका हुन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएअनुसार प्रचण्डले तयार गरेको उक्त प्रस्ताव दिउँसो तीन बजेदेखि बस्ने स्थायी समिति बैठकमा छलफल हुनेछ । माओवादी स्थायी समितिको बैठकको मुख्य एजेण्डा नै प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने छ ।

प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा सशस्त्र युद्धकालदेखि लिएको प्रचण्डपथको समिक्षा गरेका छन् । बताइएअनुसार पछिल्लो माओवादी आन्दोलनको अवस्था र सम्भावनाबारे पृथक रुपमा प्रतिवेदनमा विषय उठाइएको छ ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १३:५० मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...