back
CTIZAN AD

तस्बिरमा हेर्नुहोस् हिउँले यसरी छोपियो चन्द्रागिरी

वि.सं.२०७८ पुस १४ बुधवार

2.1K 

shares

काठमाडौं । मंगलवारदेखि देशैभरी परेको पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण देशैभरका विभिन्न जिल्लामा हल्का वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुलाका हिमाली र उच्च पहाडी क्षेत्र, कर्णाली प्रदेशको डोल्पा, रुकुमपश्चिम, मुगु र हुम्ला लगायतका जिल्लामा हिमपातका कारण जनजीवन प्रभावित रहेको छ ।

No photo description available.

त्यस्तै काठमाडौंको पर्यटकियस्थल चन्द्रागिरीलाई पनि हिउँले छोपेको छ ।

यस्तो छ चन्द्रागिरी हिल्सले सामाजिक संजाल फेसबुकमा राखेको हिउले छोपिएको चन्द्रागिरीको दृश्य ।

May be an image of tree and snow

May be an image of outdoors

May be an image of outdoors and temple

 

वि.सं.२०७८ पुस १४ बुधवार ०९:२० मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...