back
CTIZAN AD

शिक्षक सेवा आयोगले माग्यो सबै जिल्लाका लागि १३ हजार भन्दा बढी शिक्षक (सूचना सहित)

वि.सं.२०७८ पुस १४ बुधवार

951 

shares

काठमाडौं । शिक्षक सेवा आयोगले देशैभरी १३ हजार भन्दा बढी शिक्षकको माग गरेको छ ।

आयोगले बुधवार एक सूचना जारी गर्दै प्राथमिक तहका लागि १३ हजार ९३ जना शिक्षकको माग गरेको हो ।

सूचना जारी भएको दिनदेखि माघ १३ गतेसम्म आवेदन दिन सकिने र चैत १९ गतेदेखि लिखित परीक्षा हुने पनि आयोगले जनाएको छ ।
आयोगले सातै प्रदेशका प्रायः सबै जिल्लामा शिक्षकको माग गरेको हो ।

यस्तो छ सूचना

वि.सं.२०७८ पुस १४ बुधवार ०९:०३ मा प्रकाशित

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...