back
CTIZAN AD

सरकारी टेलिभिजनले संसदमा कुटाकुट भएको दृश्य लाइभमै देखाएपछि… (भिडियोसहित)

वि.सं.२०७८ पुस १४ बुधवार

957 

shares

काठमाडौं । जोर्डनको संसदमा संविधान संशोधनको विषयलाई लिएर सांसदहरुबीच कुटाकुट नै भएको छ । जसको दृश्य सरकारी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।

संसदभित्र लैंगिक समानताका विषयमा छलफल भइरहेको बेला सांसदहरुबीच विवाद भएको थियो । सामान्य विवाद भइरहेका बेला एक समूहले अर्को समूहलाई कुटाकुटमै उत्रिएको थियो ।

एजेन्सीका अनुसार कुटाकुट भएसँगै संसद बैठक स्थगित भएको छ । कुटाकुटकै बीच सभामुख संसदबाट बाहिरिएका थिए ।

यस्तो छ संसदभित्रको कुटाकुटको दृश्य

वि.सं.२०७८ पुस १४ बुधवार १६:१३ मा प्रकाशित

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...

ठगीको अभियोगमा छ जना पक्राउ

ठगीको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...