back
CTIZAN AD

सुरेश आलेले प्रचण्डलाई मन्चबाटै यसरी जोश देखाएपछि..

वि.सं.२०७८ पुस १६ शुक्रवार

654 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिबेशनमा जारी बन्दसत्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमा २५ समुहका नेताले सामुहिक निष्कर्ष राख्ने क्रम सकिएको छ ।

पुष्पकमल दाहाल चाहेका होइनौं ‘हिजोकै’ प्रचण्ड चाहेका हौं भन्ने कुरामा जोड दिँदै आएका माओवादी नेता सुरेश आले मगरले बिहीवारको बन्दसत्रमा आफु ‘फोर्टी ओभर’ को युवा भन्दै प्रचण्डतर्फ फर्केपछि माओवादी अध्यक्ष प्रचण्डले आलेतर्फ एकोहोरिएका थिए ।

बिहीवार जवस मोर्चाहरुको समुहबाट आफ्नो धारणा राख्दै मगरले प्रचण्डले गरेको आत्मालोचना प्रति आफ्नो समुहको समर्थन रहेको बताएका थिए । आफू ‘सिक्टी नाइन’ भएपनि अरु युवा भन्दा तन्नेरी भएको बताउँदै उनले पार्टीभित्र अवसरको न्योाचित वितरण हुन नसकेको र यसअघिका सुझावहरु रद्धिको टोकरीमा फ्याकिएको भन्दै नेताहरुलाई गम्भीर बन्न आग्रह गरेका थिए ।

नेकपा माओवादी केन्द्रमा जातीय र वर्गिय सन्तुलनको प्रश्न अझै प्रष्ट हुन नसेकेकोमा दुःख व्यक्त गर्दै उनले पार्टीभित्र ‘जातीय मामिला विभाग’ गठन हुनुपर्ने कुरा समेत उठाएका थिए ।

वि.सं.२०७८ पुस १६ शुक्रवार १०:२५ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...