back
CTIZAN AD

प्रधानमन्त्री देउवा जाने भनिएको गुजरात समिट एक्कासी स्थगित

वि.सं.२०७८ पुस २२ बिहीवार

810 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिन जाने भनिएको ‘भाइब्रेन्ट गुजरात समिट’ एक्कासी स्थगित गरिएको छ ।

समाचार ऐजेन्सीका अनुसार यहि जनवरी १० देखि हुने भनिएको उक्त समिट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हाे ।

उक्त समिटमा भाग लिनका लागि पुष २५ गते भारत जान लागेका प्रधानमन्त्री देउवाको उक्त भ्रमणलाई लिएर विभिन्न तयारी हुँदै थियो । समिट तत्कालका लागि स्थगित हुँदा प्रधानमन्त्रीको भारण भ्रमण हुने/नहुने विषयमा भने केही निर्णय नभएको बताइएको छ ।

भारतमा पछिल्ला केही दिनयता कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएका कारण गुजरात सरकारले उक्त समिट सारेको बताइएको छ ।

दुई/दुई वर्षमा आयोजना गरिने उक्त समिटमा विभिन्न देशका राष्ट्रका सरकार प्रमुख, मन्त्रीहरु, विभिन्न व्यवसायीक कम्पनीका सिइओहरुलगायतको सहभागीता हुने गरेको छ ।

वि.सं.२०७८ पुस २२ बिहीवार १३:१७ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...