back
CTIZAN AD

स्मार्ट टेलिकमले ८ जीबी डेटासहितको सिम निःशुल्क दिँदै, कसरी लिने ?

वि.सं.२०७८ पुस २२ बिहीवार

894 

shares

काठमाडौं । स्मार्ट टेलिकमले स्मार्ट सिम निःशुल्क दिने भएको छ । कम्पनीले स्मार्टफोन प्रयोगकर्तालाई ८ जीबी डेटासहितको स्मार्ट सिम निःशुल्क दिने भएको हो ।

निःशुल्क सिम पाउन स्मार्ट सेन्टरमा जानुपर्ने हुन्छ । स्मार्ट सेन्टरमा स्मार्टफोन देखाएर जीबी डेटासहितको स्मार्ट सिम निःशुल्क लिन सकिने छ ।

स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो मोबाइल सेवा प्रदायक हो । जसले विभिन्न जिल्लामा टुजी र फोरजी सेवा प्रदान गरिरहेको छ ।

कम्पनीको फोरजी सेवा १९ जिल्लामा उपलब्ध भएको छ भने २६ जिल्लामा टुजी सेवा उपलब्ध रहेको छ ।

वि.सं.२०७८ पुस २२ बिहीवार १३:२५ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...