back
CTIZAN AD

टि-२० विश्वकपमको खेल तालिका सार्वजनिक, भारत र पाकिस्तान एउटै समुहमा

वि.सं.२०७८ माघ ७ शुक्रवार

699 

shares

७ माघ, काठमाडौँ । अष्ट्रेलियामा हुने आईसीसी टि-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार अक्टुबर १६ देखि समूह चरणकाे खेल सुरू हुनेछ ।  समूह चरणकाे पहिलो खेलमा श्रीलंका र नामिविया भिड्ने छन ।

पहिलो चरणको समूह ‘ए’ मा नामिविया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् भने समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र वेस्टइन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् ।

टि-२० विश्वकपको सुपर १२ को खेलहरू भने अक्टोबर २२ बाट सुरू हुनेछन् । समूह ‘ए’ मा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड र न्यूजिल्यान्डसहित पहिलो चरणबाट आउने दुई टिम रहने छन भने समूह ‘बी’ मा भारत, पाकिस्तान, बंगालदेश, दक्षिण अफ्रिका र पहिलो चरणबाट आउने दुई टिम हुनेछन । समूह ‘बी’ अन्तर्गत भारत र पाकिस्तान बिचको खेल अक्टुबर २३ मेलवर्न क्रिकेट ग्राउन्डमा हुनेछ ।

टि २० विश्वकप २०२२ को खेल तालिका :

ICC Men's T20 World Cup 2022 Fixtures

वि.सं.२०७८ माघ ७ शुक्रवार १५:४५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...