back
CTIZAN AD

भारतमा कोरोना संक्रमित हुनेको संख्या निरन्तर घट्दै, मृत्युदर भने घटेन

वि.सं.२०७८ माघ ११ मंगलवार

864 

shares

दिल्ली । भारतमा केहीदिन यता कोरोना संक्रमण हुनेको संख्या निरन्तर ओरालो लाग्दै आएको छ ।

भारतमा सोमबार २ लाख ५५ हजार ८७४ जना कोरोना संक्रमित थपिएका छन् । आइतवारको तुलनामा सोमबार संक्रमित हुनेको संख्या झण्डै ५० हजारले कमी हो ।

भारतमा कोरोना संक्रमितको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । सोमबार एकैदिन ६१४ जनाले ज्यान गुमाएका हुन् ।

भारतमा हाल २२ लाख ३६ हजार सक्रिय संक्रमित रहेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा १५ फरवरी देखि कोरोना संक्रमण घट्दै जाने बताएको छ ।

 

वि.सं.२०७८ माघ ११ मंगलवार १०:११ मा प्रकाशित

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...