back
CTIZAN AD

श्रीलंका विरुद्धको टि-२० श्रृखलाका लागि अष्ट्रेलियन क्रिकेट टिमको घोषणा, यी खेलाडीले पाए मौका

वि.सं.२०७८ माघ ११ मंगलवार

687 

shares

११ माघ, काठमाडौँ । अष्ट्रेलिया विरुद्धको ५ खेलको टि-२० श्रृखलाका लागि क्रिकेट अष्ट्रेलियाले आफ्ना खेलाडीहरुको चयन गरेको छ । अष्ट्रेलियन क्रिकेट र्बोडले एरण फिंचको कप्तानीमा १६ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

बिग ब्यास लिगमा उत्कृष्ट ब्याटिङ्ग गरेको बने म्याकडर्मेट टिममा पर्न सफल भएका छन । त्यसैगरी ट्राभिस हेड, मोइसेज हेनरिक र झे रिचर्डसन पनि टिममा पर्न सफल भएका छन । इंल्याण्ड विरुद्धको टेस्ट श्रृखलाको पहिलो खेलमा चोटिल भएका जोस हेजलवुड पनि टिममा फर्केका छन ।

अष्ट्रेलियन क्रिकेट र्बोडले डेविड वार्नर, मिचल मार्श र मुख्य प्रशिक्षक जस्टिन ल्याङ्गरलाई भने यस श्रृखलामा विश्राम दिने निणर्य गरेको हो । जस्टिन ल्याङ्गरको स्थानमा एन्ड्रयू म्याकडोनाल्डले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन ।

अष्ट्रेलिया र श्रीलंका बिचको ५ खेलको टि-२० श्रृखला फेब्रुअरी ११ बाट सुरु हुनेछ ।

श्रीलंका विरुद्धको टि-२० श्रृखलाका लागि अष्ट्रेलियाको टिम :
एरण फिंच (कप्तान), एस्टन आगर, प्याट कमिन्स, जोस हेजलवुड, ट्राभिस हेड, मोइसेज हेनरिक, जोस इंग्लिस, बेन म्याकडरमोट, ग्लेन म्याक्सवेल, झे रिचर्डसन, केन रिचर्डसन, स्टीभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एडम जाम्पा

वि.सं.२०७८ माघ ११ मंगलवार १०:२२ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...