back
CTIZAN AD

प्रशिद्ध गायिका लता मंगेशकरको निधन

वि.सं.२०७८ माघ २३ आइतवार

633 

shares

काठमाडौं । भारतकी प्रशिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्पतालमा उपचाररत रहेकी ९२ वर्षीया लताको आइतबार निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गायिका लता विगत २९ दिनदेखि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचाररत थिइन । उनलाई यसै वर्ष जनवरी महिनाको सुरुवातमा कोभिड संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । स्थितिमा सुधार नभएपछि उनी हप्तौँसम्म आइसीयूमा भर्ना थिइन् ।

लता मंगेशकर एक महान पार्श्वगायिका थिइन् । उनले विशेषतः भारतीय फिल्मी सङ्गीतलाई निकै ठूलो योगदान दिएको धेरैको बुझाई छ ।

गायिका लताको निधनमा भारत सरकारले दुई दिने राष्ट्रिय शोकको घोषणा गरेकाे छ ।

वि.सं.२०७८ माघ २३ आइतवार ११:३९ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...