back
CTIZAN AD

माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि, यी एजेण्डामा हुँदैछ छलफल

वि.सं.२०७८ माघ २५ मंगलवार

663 

shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक माघ २८ देखि हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक माघ २८ देखि संघीय राजधानी काठमाडौं बस्नेछ ।

कोरोना महामारीका कारण पटक–पटक स्थगित बैठक भौतिक रुपमै बस्न लागेको उनले जनाए । समयसामयिक राजनीतिक विषयमा छलफल गर्दै बैठकले केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो, स्थायी समिति एवम् पदाधिकारी चयन गर्नेछ ।

बताइएअनुसार विवाद र बहसको केन्द्रमा रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे पनि बैठकले निर्णय लिनेछ । साथै, स्थानीय तहको निर्वाचन तयारीबारे पनि ठोस कार्यक्रम बनाउने तयारी गरिएको बुझिएको छ ।

माघ २८ र २९ दुई दिनसम्म बस्ने गरि तय गरिएको भए पनि बैठक केही लम्बिन सक्ने सम्भावना छ ।

वि.सं.२०७८ माघ २५ मंगलवार १२:०३ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...