back
CTIZAN AD

संसद बैठकको सम्भावित कार्यसूचीभित्र परेन एमसीसी

वि.सं.२०७८ माघ २५ मंगलवार

720 

shares

काठमाडौं । भोली (बुधबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेदेखि बस्ने गरी बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार भोलीको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ ।

बुधबार बस्ने बैठकको कार्यसूचीभित्र एमसीसीको विषय भने समेटिएको छैन् । आगामी बैठकमा एमसीसी टेबल गर्ने चर्चा चलेको थियो तर, सम्भावित कार्यसूचीमा उक्त विषयलाई समेटिएको छैन् । तथापी बैठक अघि बस्ने कार्यव्यवस्था समितिको बैठकले केही कार्यसूचीहरु थप गर्न सक्नेछ ।

सत्तारुढ गठबन्धनले एमसीसीलाई टेबुल गर्ने तयारी गरेको चर्चा भएपनि गठबन्धनभित्र हालसम्म उक्त विषयमा सहमति हुन सकेको छैन् । सभामुख सापकोटाले सर्वपक्षीय सहमति नखोजी एमसीसीलाई टेबुल गर्न नदिने अडान लिइरहेका छन् ।

वि.सं.२०७८ माघ २५ मंगलवार १६:३० मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...