back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, युरो र पाउण्ड बढ्दा डलर स्थिर

वि.सं.२०७८ फागुन १६ सोमवार

846 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज  सोमबार (फागुन १६ गते, फेब्रअरी २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ १७ पैसा र विक्रिदर १२० रुपैयाँ ७७ पैसा रहेको छ । डलरको भाउ आज आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ४२ पैसा र विक्रिदर १३६ रुपैयाँ १० पैसा रहेको छ । आज युरोको भाउ १ रुपैयाँ बढीले वृद्दि भएको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ११ पैसा र विक्रिदर १६१ रुपैयाँ ९२ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ३३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.17 120.77
EUR (European Euro)
1 135.42 136.10
GBP (UK Pound Sterling)
1 161.11 161.92
CHF (Swiss Franc)
1 129.89 130.54
AUD (Australian Dollar)
1 86.93 87.37
CAD (Canadian Dollar)
1 94.57 95.04
SGD (Singapore Dollar)
1 88.77 89.22
JPY (Japanese Yen)
10 10.40 10.45
CNY (Chinese Yuan)
1 19.02 19.12
SAR (Saudi Arabian Riyal)
1 32.03 32.19
QAR (Qatari Riyal)
1 32.81 32.97
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 32.72 32.88
MYR (Malaysian Ringgit)
1 28.61 28.75
KRW (South Korean Won)
100 10.03 10.08
SEK (Swedish Kroner)
1 12.79 12.85
DKK (Danish Kroner)
1 18.20 18.29
HKD (Hong Kong Dollar)
1 15.39 15.47
KWD (Kuwaity Dinar)
1 396.57 398.55
BHD (Bahrain Dinar)
1 318.74 320.33

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ फागुन १६ सोमवार ०८:४२ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...