back
CTIZAN AD

दक्षिण कोरियाबाट अग्निपीडितलाई राहत

वि.सं.२०७३ चैत २ बुधवार

852 

shares

२ चैत, भोजपुर । भोजपुर परिवार, दक्षिण कोरियाबाट प्राप्त भएको राहत रकम प्राकृतिक प्रकोपपीडित तथा अग्निपीडितलाई वितरण गरिएको छ ।

कोरियाबाट प्राप्त रु पाँच लाख ८८ हजार राहत रकम मङ्गलबार एक कार्यक्रमबीच पीडितलाई क्षतिको आधारमा वितरण गरिएको हो । भोजपुर जिल्ला घर भई कोरियामा कार्यरत नेपालीबाट सङ्कलित एकमुष्ट रकम भोजपुर परिवार, दक्षिण कोरियाका प्रतिनिधि सुनिल बान्तावा र लोकेश आलेले प्रजिअ एवम् जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक गोमादेवी चेम्जोङलाई हस्तान्तरण गर्नुभएको थियो ।

यसैबीच, उद्योग वाणिज्य सङ्घ भोजपुरले समेत सङ्कलन गरेको रु एक लाख १३ हजार सातसय ९६ मङ्गलबार नै हस्तान्तरण गरेको छ । रासस

वि.सं.२०७३ चैत २ बुधवार ०७:५७ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...