back
CTIZAN AD

यूक्रेन संकट : रासायनिक प्लान्टबाट अमोनिया चुहावट भएपछि…

वि.सं.२०७८ चैत ७ सोमवार

882 

shares

काठमाडौं । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रहेको एक रासायनिक प्लान्टबाट अमोनिया लिक भएको छ । सुमीका गभर्नर दिमित्रो जाभ्यात्स्कीले यो जानकारी दिएका छन् ।

ज़िवेत्स्कीले सुमिखिमप्रोम प्लान्टको पाँच किलोमिटर दायरा भित्रका बासिन्दाहरूलाई ग्यास खतरनाक भएकाले क्षेत्र छोड्न आग्रह गरेका छन्। यद्यपी, यो किन र कसरी भयो भन्नेबारे उनले खुलाएका छैनन् ।

दिमित्री जाभ्यात्स्कीले टेलिग्राम मार्फत स्थानीय समय अनुसार 4.30 बजे ग्यास लिक भएको बताए।

युक्रेनले मारियुपोलमा आत्मसमर्पण गर्न अस्वीकार गरेको छ। युक्रेनले रुसलाई स्थानीय समय अनुसार साँझ ५ बजेसम्म सहर छाड्न भनेको थियो, जसलाई युक्रेनले अस्वीकार गरेको छ ।

वि.सं.२०७८ चैत ७ सोमवार १५:१७ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...