back
CTIZAN AD

लोसपाका अध्यक्ष महन्त ठाकुर अस्वस्थ्य भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

वि.सं.२०७८ चैत २३ बुधवार

666 

shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर कार्यक्रममा अस्वस्य भएपछि हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको छ ।

पार्टीका नेता प्रशान्त झाका अनुृसार रुपन्देहीको भैरहवामा कार्यक्रमका बीचमै अध्यक्ष ठाकुर अस्वस्थ्य भएपछि उनलाई हेलिकप्टरमा राखेर काठमाण्डौं ल्याइएको हो ।

‘लोकतान्त्रिक समाजबादी पार्टी नेपालको केन्द्रीय अध्यक्षमा. महन्थ ठाकुर रुपन्देहीको भैरहवामा पार्टीको कार्यक्रम हुदै गर्दा आकस्मिक स्वस्थ्य अवस्था बिग्रिएको कारणले हेलिकप्टरबाट उपचारको लागि काठमाडौं पठाइयो अध्यक्ष जि को शिघ्र स्वास्थ लाभको कामना ।’नेता झाले सामाजिक संजालमा लेखेका छन् ।

May be an image of 2 people and people standing

वि.सं.२०७८ चैत २३ बुधवार १५:४२ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...