back
CTIZAN AD

भरतपुरमा गठबन्धनको घोषणापत्र : एसियाली मापदण्डको सहरी पूर्वाधार र कृषकलाई पेन्सन (पूर्णपाठसहित)

वि.सं.२०७९ वैशाख २० मंगलवार

1.1K 

shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले भरतपुर महानगरपालिकाको स्थानीय तहको निर्वाचनको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन घरबाटै सेवा लिन सकिने प्रविधिमैत्री प्रणालीको विकास गर्ने भनिएको छ ।

यस्तै भौतिक पूर्वाधारमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, एयरपोर्ट विस्तारका काम गर्ने प्रतिबद्धता समेटिएका छन् ।
गठबन्धनले जारी गरेको घोषणा पत्रमा डिजिटल सेवा प्रवाह, एसियाली मापदण्डको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, सहज सुलभ स्वास्थ्यका कुरालाई पनि उठाइएको छ ।

यस्तै, कृषकका लागि पेन्सन कार्यक्रम सुरु गर्ने घोषणापत्रमा उल्लेख छ।

हेर्नुहोस् घोषणापत्रको पूर्णंपाठ

वि.सं.२०७९ वैशाख २० मंगलवार १७:१६ मा प्रकाशित

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...