back
CTIZAN AD

नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेका ओझा विजयी

वि.सं.२०७९ जेठ १ आइतवार

1.3K 

shares

काठमाडौं । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा विजयी भएका छन् । ओझा ३ हजार ९७६ ल्याएर विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केवी रानालाई ४३५ मतान्तरले पराजित गरेका हुन् । कांग्रेसका रानाले ३ हजार ५४१ मत पाएका थिए ।

यसैगरी, उपाध्यक्षमा एमालेकै डिलकुमारी सारु विजयी भएकी छन् । उनले ३ हजार ९६२ मत ल्याइ विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी धनकान्ति घिमिरे ३ हजार ५०६ मत प्राप्त गरिन् ।

वि.सं.२०७९ जेठ १ आइतवार ११:४३ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...