back
CTIZAN AD

पूर्वमन्त्री पद्माका श्रीमान् वडा सदस्यमा पराजित

वि.सं.२०७९ जेठ १ आइतवार

753 

shares

काठमाडाैं । नेकपा (एमाले)की सचिव तथा पूर्वमन्त्री पद्मा अयार्लका श्रीमान् लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ नगरपालिका–१को वडा सदस्यमा पराजित भएका छन् । वालिङ–१ को खुला सदस्यको उम्मेदवार पौडेल काँग्रेसका उम्मेदवार सम्भव अर्यालसँग पराजित भएका हुन् ।

मत परिणाम अनुसार वडा १ मा १८३४ मत खसेकोमा सम्भव अर्यालले १ हजार ११२ मत ल्याएका छन् । एमालेका पौडेलले ६४५ मत मात्र पाए । काँग्रेसका उम्मेदवारसँग उनी ४६७ मतान्तरले पराजित भएका हुन् ।

वालिङ – १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

पराजित भएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले नतिजालाई स्वभाविक रुपमा लिने बताएका छन् । ‘चुनावमा गएपछि हारजित भइहाल्छ, जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो,’ उनले भनेका छन् ।

वि.सं.२०७९ जेठ १ आइतवार १३:४२ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...