back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ जेठ ३ मंगलवार

822 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (जेठ ३ गते, मई १७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ६३ पैसा र विक्रिदर १२४ रुपैयाँ २३ पैसा रहेको छ । आज डलरको भाउ सोमबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ८८ पैसा र विक्रिदर १२९ रुपैयाँ ५१ रहेको छ । आज सोमबारको तुलनामा युरो १४ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ४५ पैसा र विक्रिदर १५२ रुपैयाँ १८ पैसा रहेको छ । आज पाउण्ड पनि सोमबारको तुलनामा १६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 17, 2022

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 123.63 124.23
EUR (European Euro)
1 128.88 129.51
GBP (UK Pound Sterling)
1 151.45 152.18
CHF (Swiss Franc)
1 123.14 123.74
AUD (Australian Dollar)
1 85.58 85.99
CAD (Canadian Dollar)
1 95.66 96.13
SGD (Singapore Dollar)
1 88.68 89.11
JPY (Japanese Yen)
10 9.56 9.61
CNY (Chinese Yuan)
1 18.21 18.30
SAR (Saudi Arabian Riyal)
1 32.96 33.12
QAR (Qatari Riyal)
1 33.85 34.01
THB (Thai Baht)
1 3.55 3.57
AED (UAE Dirham)
1 33.66 33.82
MYR (Malaysian Ringgit)
1 28.11 28.25
KRW (South Korean Won)
100 9.63 9.67
SEK (Swedish Kroner)
1 12.26 12.32
DKK (Danish Kroner)
1 17.32 17.40
HKD (Hong Kong Dollar)
1 15.75 15.83
KWD (Kuwaity Dinar)
1 402.59 404.54
BHD (Bahrain Dinar)
1 327.92 329.51

वि.सं.२०७९ जेठ ३ मंगलवार ०८:२४ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको...