back
CTIZAN AD

दोधाराचाँदनी नगरपालिकामा एमालेका लिम्बु विजयी

वि.सं.२०७९ जेठ ४ बुधवार

942 

shares

महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका मेयरमा नेकपा एमालेका उम्मेदवार किशोरकुमार लिम्बु विजयी भएका छन् ।
लिम्बु ७ हजार १०४ मत प्राप्त गर्दै मेयर पदमा विजयी भएका हुन् ।

लिम्बुका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्ट ६ हजार १७१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी गंगादेवी जोशी विजयी भएकी छन् । गंगादेवीले ६ हजार ३६५ मत प्राप्त गरी विजयी भएकी हुन् ।
उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी खिमा चन्दले ५ हजार ८२२ मत प्राप्त गरेकी छन् ।

वि.सं.२०७९ जेठ ४ बुधवार १६:२१ मा प्रकाशित

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

खलङ्गा (दार्चुला) । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल...