back
CTIZAN AD

मुगु कांग्रेस सभापतिद्धारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई

वि.सं.२०७९ जेठ १४ शनिवार

933 

shares

मुगु । मुगुको चारवटा स्थानीतहमा नवनिर्बाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई कांग्रेस पार्टी सभापति ऐनबहादुर शाहीले कार्यकाल सफलताको कामना गर्दै बधाई तथा शुभकामना प्रदान गरेका छन ।

छायाँनाथ रारा नगरपालिकामा नवनिर्बाचित प्रमुख बिष्णु कुमार भाम उपप्रमुख ऐश्वर्य मल्ल सहित वडानं.१ देखि १४ वडामा निर्बाचित वडाअध्यक्ष सहित महिला दलित सदस्य मुगुम कार्मारोङ गाउँपालिकामा निर्बाचित अध्यक्ष छिरिङ क्याप्ने लामा उपाध्यक्ष छिरिङ फुटी लामा सहित वडानं. १ देखि ९ वडाका आदिबासी जनजाति जनप्रतिनिधिहरु सभापतिले शुभकामना प्रदान गरेका हु्न ।

त्यसैगरी सोरु गाउँपालिकामा निर्बाचित अध्यक्ष धर्मबहादुर शाही उपाध्यक्ष केशरजंग शाही लगायत वडानं. १ देखि ११ वडाका वडाअध्यक्ष सहित सदस्यहरुलाई सभापति शाहीले बधाई दिएका छन सभापति शाहीले खत्याड गाउँपालिकाममा निर्बाचित अध्यक्ष अजबहादुर शाही उपाध्यक्ष सरिता रोकायालाई बधाई दिदै वडानं. १ देखि ११ वटा वडामा निर्बाचित वडाअध्यक्ष सहित सदस्य समेतलाई शुभकामना प्रदान गरेका छन् ।

सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा नवनिर्बाचित कार्यपालिकाका सदस्यहरुलाई पनि सभापति शाहीले धन्यबाद दिएका छन् । मुगुको चारवटा स्थानीयतहमा नवनिर्बाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई सभापति ऐनबहादुर शाहीले कार्यकालको सफलताको कामना गर्दै बधाई तथा शुभकामना दिएको पार्टी प्रबक्ता प्रकाश कुमार शाहीले जानकारी दिए ।

 

वि.सं.२०७९ जेठ १४ शनिवार १०:२० मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...