काठमाडौं । सरकाले अबदेखि विपन्न नागरिकको मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट बाचनका क्रममा अर्थमन्त्री जर्नादन शर्माले मिर्गौलाको समस्या रहेका विपन्न नागरिकको निःशुल्क उपचार तथा प्रत्यारोपणका लागि १० करोड विनियोजन गरेको बताएका हुन् ।
वि.सं.२०७९ जेठ १५ आइतवार १७:१४ मा प्रकाशित






























