काठमाडौं । सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता दिने भएकाे छ ।
आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेटप्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मानव सुचकांकमुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने जानकारी दिएका हुन् ।
वि.सं.२०७९ जेठ १५ आइतवार १७:१३ मा प्रकाशित






























