back
CTIZAN AD

बाटो खन्ने क्रममा सुख्खा पहिरो खसेर दुई मजदुरको मृत्यु

वि.सं.२०७९ जेठ १८ बुधवार

942 

shares

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका १ मा सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोमा दुई मजदुर परिएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार नगरपालिका १ को नुनढाकी सडकखण्डको निर्माणका क्रममा माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएर ३५ वर्षीय रामकुमार राई र २० वर्षीय हेमराज मगर पुरिएका हु्न् ।

‘बिहान ११ बजेतिर पहिरो खसेको रहेछ । स्काभेटर बोलाएर उद्धार गर्ने क्रममा दुवैजनाको मृत अवस्थामा शब निकालिएको छ ।’ डिएसपी सुवेदीले भने । त्यहाँ अन्य ४–५ जना पनि काम गरिरहेका थिए तर उनीहरु भागेर ज्यान बचाउन सफल भएको डिएसपी सुवेदीले जानकारी दिए ।

 

वि.सं.२०७९ जेठ १८ बुधवार १३:३३ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...