back
CTIZAN AD

कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा ५८ कर्मचारी(सूचनासहित)

वि.सं.२०७९ असार २८ मंगलवार

1.6K 

shares

काठमाडौं । कर्मचारी सञ्चय कोष, पुल्चोक, ललितपुरले विभिन्न पदका लागि ५८ जना कर्मचारी माग गरेको छ । कोषले मंगलबार एक सूचना जारी गर्दै कर्मचारीहरुको माग गरेको हो ।

कोषले रिक्त रहेका पदहरु लोक सेवा आयोगको सहमति अनुसार खुला प्रतियोगिताद्धारा स्थायी पूर्ति गुर्नपर्ने जनाएको छ । कोषले रिक्त पदका लागि योग्य नेपाली नागरिकहरुले यहि असार २८ गतेदेखि अनलाइन आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

अनलाइन मार्फत आवेदन फारम कोषको वेभसाइट www.epf.org.np वा सोझै https://vacancy.epf.org.npबाट भर्न सकिने सूचनामा उल्लेख छ । आवेदन दस्तुर बुझाउँदा यस सूचना प्रकाशित भएको मितिले २१ दिन पश्चात थप ७ दिनसम्म दोब्बोर दस्तुर तिरी दरखास्त बुझाउन सकिने जनाइएको छ ।
सूचनाः

वि.सं.२०७९ असार २८ मंगलवार १२:४० मा प्रकाशित

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...