back
CTIZAN AD

डा .बाबुरामले भेटे माओवादी नेताहरु, मोर्चा बनाउने प्रस्ताव

वि.सं.२०७९ साउन २६ बिहीवार

825 

shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरुलाई भेटेका छन् ।

बिहीबार बिहान हात्तिवनमा भएको भेटमा डा. भट्टराईले आगामी संघ र प्रदेशको निर्वाचनमा मोर्चा बनाएर जाने प्रस्ताव नेताहरु रमक्ष राखेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरुसँगको भेटमा डा. भट्टराईले निर्वाचनमा मोर्चा बनाएर एउटै चुनाव चिन्हमा चुनाव लड्ने प्रस्ताव राखेको बताइएको छ ।

जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएपछि समाज नेपाल समाजवादी पार्टी गठन गरेका डा. भट्टराईले केहीदिन अअघि चुनावी मोर्चाका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

वि.सं.२०७९ साउन २६ बिहीवार १३:१७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...